Friday, November 30, 2012

Funny Bios of Nepali Tweeters

Leave a Comment
Twitter biography is clearly a creative-writing challenge in only 160 characters that inspires someone to follow you!! According to cpgjobs, It’s like an uber-modern form of self-expression – like electronic “tagging” on the side of building that spans the globe. Analysis of sysomos.com shows that, 69% users provided their bio on twitter.

 I have collected some funny and  unique bios of Nepali twitter users.
आफ्नो बारे भन्ने चलन छैन जान्नै पर्ने भए google गरुम,थुतुनो चलाऊने चलन छैन,.मेरो tweet नितान्त मेरो बिचार हो जो कोही सहमत हुन जरुरी छैन
बा को घर छैनआफ्नो बनेको छैन

@hacker_uncle  

i may not b perfect bt @ least m nt a fake.....म जे छुजस्तो छु अरु भन्दा अलग छु.....m happy on dt ...........n accept as well... 

 

@JAYA_HOS

सबैको जयहोस् भन्ने एउटा नेपाली ।

@GoGoze  

खुद्रे पसले हुम यता ट्विटरमा छु : मान्नुस मेरो आजको ब्यापार सुख्खा छ ;))
                                                                 
प्रोफाइलमा लेख्नयोग्य लम्बेतान केइ छैन म सित ,मायालु श्रीमतीको पोइ ,दुइछोराको बाउ हुम ,दुई छाक टार्न संघर्षरत छु ,मेरा ट्वीटमा कुनै गाम्भीर्यता हुन्न !

 

  @risihs

म आफू भित्रको आत्मसंरक्षणका लागि एकचित्त भएर जोडको आँधीको झन्डै उदण्ड वेगजस्तै एकसुरसँग रौँभर पनि कदापि नहच्कने दृढता खडा गर्न चाहन्छु!

 @MadsArea

पेशाले प्राविधिक अनि किसान। सोखले ब्लग लेख्छु। ट्विटटर चलाउंदा स‌सारको सबै भन्दा मजा आंउछ। फेक भन्नेले 0097714248878 मा सम्पर्क गर्दा हुन्छ NST 11:00AM-7:00PM

 

@Pendrive_BaBa 

जब्स र गेट्सले कलेज छोडेर पैसा कमाए रे । म पनि कलेज छोड्दिम भन्दा भन्दै पढाइ नै सकिन लागिसक्यो । के भन्नु अब ।ghar tirai ho

@EhhBhakunde

भकून्डोको खेल खेल्न र हेर्न मन पराउने एक साधारण नेपाली । Tweets on#Football #Love #Peace #Arsenal #MMC and more र केही हावादारी पनी ।:डी , #FunLovingGuy ;)
I feel easier to stay quite than describing about myself... :D

@Ektaare  

मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो बसुन्जेल छहारीमा म उसको उ मेरो न म रोकिन्छुन उ साथ हिँड्छ सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो

@lendaai

नामः लेनिन बञ्जाडे | कामः भन्दिनँ | घरः दाङ | बाः हरिप्रसाद | आमाः नीमादेवी | श्रीमतीः प्रज्ञा | छोरोः प्रलेन | अरूचिः घ्यु | जन्मः चैत ४ | फोनः भन्दिनँ |
कोही पत्रकारिता गर्छन् र पत्रकार बन्छन् तर म पत्रकारिता पढ्ने अलपत्रकार। ज्यानका कुरा नगरूम्, नेपालमा मान्छेको मासु बिक्री हुँदैन :P


@Nepal_Time  

म नेपाली समय सूचक हु! हरेक घण्टा नेपालमा यति बज्यो भनेर जानकारी दिने मेरो काम हो|






So what do you think? Have you got any favorites of your own? I’d love to see them!At last why not share of mine too!!!!!

@dwdRAJU

I am Not much more than Student. Tweet about    


Written By Raju Dawadi
Raju is a Computer Engineering student in Nepal, tech and social media enthusiast, web developer, blogger experimenting with SEO and web analytics.


Raju Dawadion Google+   

0 comments:

Post a Comment

Powered by Blogger.