Friday, November 30, 2012

Funny Bios of Nepali Tweeters

Leave a Comment
Twitter biography is clearly a creative-writing challenge in only 160 characters that inspires someone to follow you!! According to cpgjobs, It’s like an uber-modern form of self-expression – like electronic “tagging” on the side of building that spans the globe. Analysis of sysomos.com shows that, 69% users provided their bio on twitter.

 I have collected some funny and  unique bios of Nepali twitter users.
आफ्नो बारे भन्ने चलन छैन , जान्नै पर्ने भए google गरुम,थुतुनो चलाऊने चलन छैन,.मेरो tweet नितान्त मेरो बिचार हो जो कोही सहमत हुन जरुरी छैन
बा को घर छैन, आफ्नो बनेको छैन

@hacker_uncle  

i may not b perfect bt @ least m nt a fake.....म जे छु, जस्तो छु अरु भन्दा अलग छु.....m happy on dt ...........n accept as well... 

 

@JAYA_HOS

सबैको जयहोस् भन्ने एउटा नेपाली ।

@GoGoze  

खुद्रे पसले हु; म यता ट्विटरमा छु : मान्नुस मेरो आजको ब्यापार सुख्खा छ ;))
                                                                 
प्रोफाइलमा लेख्नयोग्य लम्बेतान केइ छैन म सित ,मायालु श्रीमतीको पोइ ,दुइछोराको बाउ हुम ,दुई छाक टार्न संघर्षरत छु ,मेरा ट्वीटमा कुनै गाम्भीर्यता हुन्न !

 

  @risihs

म आफू भित्रको आत्मसंरक्षणका लागि एकचित्त भएर जोडको आँधीको झन्डै उदण्ड वेगजस्तै एकसुरसँग रौँभर पनि कदापि नहच्कने दृढता खडा गर्न चाहन्छु!

 @MadsArea

पेशाले प्राविधिक अनि किसान। सोखले ब्लग लेख्छु। ट्विटटर चलाउंदा स‌सारको सबै भन्दा मजा आंउछ। फेक भन्नेले 0097714248878 मा सम्पर्क गर्दा हुन्छ NST 11:00AM-7:00PM

 

@Pendrive_BaBa 

जब्स र गेट्सले कलेज छोडेर पैसा कमाए रे । म पनि कलेज छोड्दिम भन्दा भन्दै पढाइ नै सकिन लागिसक्यो । के भन्नु अब ।ghar tirai ho

@EhhBhakunde

भकून्डोको खेल खेल्न र हेर्न मन पराउने एक साधारण नेपाली । Tweets on#Football #Love #Peace #Arsenal #MMC and more र केही हावादारी पनी ।:डी , #FunLovingGuy ;)
I feel easier to stay quite than describing about myself... :D

@Ektaare  

मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो बसुन्जेल छहारीमा म उसको उ मेरो न म रोकिन्छु, न उ साथ हिँड्छ सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो

@lendaai

नामः लेनिन बञ्जाडे | कामः भन्दिनँ | घरः दाङ | बाः हरिप्रसाद | आमाः नीमादेवी | श्रीमतीः प्रज्ञा | छोरोः प्रलेन | अरूचिः घ्यु | जन्मः चैत ४ | फोनः भन्दिनँ |
कोही पत्रकारिता गर्छन् र पत्रकार बन्छन् तर म पत्रकारिता पढ्ने अलपत्रकार। ज्यानका कुरा नगरूम्, नेपालमा मान्छेको मासु बिक्री हुँदैन :P


@Nepal_Time  

म नेपाली समय सूचक हु! हरेक घण्टा नेपालमा यति बज्यो भनेर जानकारी दिने मेरो काम हो|






So what do you think? Have you got any favorites of your own? I’d love to see them!At last why not share of mine too!!!!!

@dwdRAJU

I am Not much more than Student. Tweet about    


Written By Raju Dawadi
Raju is a Computer Engineering student in Nepal, tech and social media enthusiast, web developer, blogger experimenting with SEO and web analytics.


Raju Dawadion Google+   

0 comments:

Post a Comment

Powered by Blogger.